स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।
सुर्खेत । पछिल्लो समय सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पतालमा सेवा लिने बिरामीको चाप दैनिक रुपमा बढ्दो क्रममा रहेको छ । औषधि, पूर्वाधार र जनशक्ति विस्तार गरेर सुविधासम्पन्न अस्पताल बनाउन
सुर्खेत । सुर्खेतमा स्थानीय उत्पादनको बजारीकरणलाई सहज बनाउने उदेश्यले निर्माण गरिएको लघु औद्योगिक ग्राम अलपत्र परेको छ। व्यावसायीक प्रयोजनका लागि निर्माण गरिएको सो औद्योगिक ग्राम सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक
प्रशासनले घटनालाई लिएर जिल्लामा हुनसक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रणका लागि पनि निर्देशन दिएको छ । प्रशासनले आफन्तहरूलाई छानबिनको वातावरण बनाइदिन आग्रह गरेको छ ।
सुर्खेत । सुर्खेतमा आज बिहानै फेला पेरेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । सुर्खेतको बुलबुले चोकनजिकै ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम फेला परेको थियो । बिहान
सांकेतिक भाषाको पढन पाठन हुने विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न प्रदेश सरकारको ध्यान जान जरुरी देखिन्छ ।
सुर्खेत । गत असोज र कात्तिकको बेमौसमी वर्षाबाट पीडित सुर्खेतका कृषकहरुले अझै राहत पाउन सकेका छैनन् । सरकारले राहत दिनका लागि क्षतिको विवरण संकलन गरेको दुई महिना बिते पनि कृषक
सुर्खेत । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको कृषि क्षेत्र सुधार कार्यक्रम कर्णाली प्रदेशका १० वटै जिल्लामा लागू भएको छ । बाली तथा वस्तुको उत्पादकत्व वृद्धि गरी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्राविधिक कर्मचारी नहुँदा सामग्री संकलनमा समस्या भएको छ । संग्रहालयमा प्रदर्शनयोग्य तथा पर्यटकीय आकर्षणका वस्तुहरुका साथै आवश्यक जनशक्तिको समेत अभाव भएको हो
न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक दाङका यज्ञबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो ।