५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


दैलेखकाे एक स्वास्थ्य चौकीमा आगजनी

दैलेख । दैलेखको दुल्लु नगरपालिका-७ मा रहेको स्वास्थ्य चौकीमा आगजनी गरिएको छ । शनिबार राति स्वास्थ्य कार्यालयको ढोका फोडेर सबै कोठाहरुमा गएर आगजनी गरिएको आशंका प्रहरीले गरेको हाे । स्वास्थ्य

दैलेखमा श्रीमानद्वारा श्रीमतीको हत्या

दैलेख । सोमबार राति दैलेखमा एक जनाले आफ्नै श्रीमतीको कुटपिट गरेर हत्या गरेका छन् । गुराँस गाउँपालिका वडा नम्बर –८ बस्ने कृष्ण बहादुर खड्काले आफ्नी श्रीमती पार्वती विसीको हत्या गरेका

दैलेखमा मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा छाेडेपछि विवाद

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेर गएपछि विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतपेटिकासँगै दुल्लुमा भएको निर्वाचन कार्यालयमा बुझाउनु पर्नेमा निर्वाचन

लोकमार्ग निर्माण कार्यमा लापरवाही

दैलेख । मध्यपहाडी लोकमार्ग अन्तर्गत दैलेख सडकखण्डको निर्माणमा ढिला सुस्ती र लापरबाही भएको छ । जाजरकोट हुँदै दैलेख सदरमुकाम भएर पश्चिममा अछाम छुने मध्यपहाडी लोकमार्गको काममा ढिलासुस्ती तथा लापरवाही भएको

खोला तर्दा बगेर दुईको मृत्यु

दैलेख । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ । खोला तर्दा भैरवी गाउँपालिका–२ का ४३ वर्षीय वीरबहादुर थापा र महाबु गाउँपालिका–३ का ४६ वर्षीय कृष्णबहादुर बुढाको

दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३४ जना घाइते

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस सिस्नेमा दुर्घटनामा परेको दैलेखको आठबिस नगरपालिकाका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिनुभयो ।

दैलेखको चामुण्डा विन्द्रासैनि नगरपालिकामा कांग्रेस विजयी

दैलेख । दैलेखको चामुण्डा विन्द्रासैनि नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका गणेश कुमार शाहीले ४ हजार ७० मत ल्याएर विजयी हुनु

दैलेखको डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

दैलेख । डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सुन्दर कुमार के.सी. र उपाध्यक्षमा एमालेकै उम्मेदवार कलावती न्यौपाने विजयी हुनु भएको