२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


पहाडी जिल्लामा समेत डेंगुको संक्रमण बढ्दै

पाँचथर । पछिल्लो समय पूर्वी पहाडी जिल्ला पाँचथरमा समेत डेंगुको संक्रमण बढेको छ । डेंगु रोगीहरुको संख्यामा वृद्धि भएपछि अहिले सरोकारवाला निकायले सरसफाइ अभियानदेखि जनचेतनामूलक कार्यक्रम समेत गर्न थालेका छन्

पाँचथरका कृषकको मूलाखेतीमा आकर्षण, मूलाबाट मनग्य आम्दानी

पाँचथर । पाँचथरका कृषकहरु बेमौसमी मूलाखेतीमा आकर्षित भएका छन् । फिदिमको पौवाभन्ज्याङ कान्छीदोकान, डोजरडाँडा, स्कूलडाँडा लगायतका स्थानका कृषकले बेमौसमी सिजनको मूलाबाट राम्रो आम्दानी लिएपछि कृषकहरु उत्साहित भएका हुन् । यस

जिल्ला अस्पताल पाँचथरमा थप सेवा विस्तार, सेवाग्राही हर्षित

पाँचथर । पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित थप सेवा विस्तार भएकाे छ । अस्पतालमा थप सेवा विस्तार भएसँगै सेवाग्राही हर्षित भएका हुन् । भवन निर्माण सम्पन्न भएपनि

पाँचथरमा एक जना सुत्केरीको मृत्यु

पाँचथर । पाँचथरमा सुत्केरी भएपछि अत्याधिक रक्त स्राव हुँदा एक जना किशोरीको मृत्यु भएकाे छ । मृत्यु हुनेमा पाँचथरको कुम्मायक गाउँपालिका-२ माङजावुङकी १९ वर्षीय मनिषा आचार्य रहेकी छन् । उपस्वास्थ्य

पाँचथरका ग्रामिण भेगमा सडक कालोपत्रे हुँदै

पाँचथर । लामो समय पछि पाँचथरले सडक आयोजनाको कामलाई तिव्रता दिएको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत संचालन भइरहेका कालोपत्रे हुने ३ वटा सडक आयोजनाको कामलाई समेत तिव्रता दिएको हो

पाँचथरको याङवरक आँखा शिविरबाट ५३० जना बिरामी लाभान्वित

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा संचालन भएको २ दिने आँखा शिविरबाट ५ सय जना भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । याङवरक गाउँपालिका तथा नेत्र ज्योति संघ ताप्लेजुङको सहकार्यमा संचालित

पाँचथर आगलागी: २ जनाको जलेर मृत्यु, २ घाइते, ५० लाखको क्षति

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-८ घुमाउनेटारमा बुधबार बिहान स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी भएकाे छ । साेही आगलागीमा परी २ जनाको जलेर मृत्यु भएको छ भने २ जना घाइते भएका

पाँचथरमा रंगशाला निर्माणको काम अलपत्र

पाँचथर । पाँचथरको फिदिममा रहेको एक मात्र रंगशाला निर्माणको काम अलपत्र परेको छ । जसका कारण खेलकुदको साना ठूला कुनै पनि गतिविधि हुन सकेको छैन् । यो खेल मैदान अहिले

पाँचथरकाे याङवरकमा आँखा उपचार केन्द्र स्थापना

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा पहिलो पटक आँखा उपचार स्थापना गरिएको छ । याङवरक गाउँपालिका र नेत्र ज्योति संघ ताप्लेजुङको सहकार्यमा साेही गाउँपालिकाको केन्द्र थर्पुस्थित सामुदायिक स्वास्थ्य इकाईको भवनमा आइतबार

पाँचथरमा मिनी म्याराथन प्रतियोगिता जारी

पाँचथर । पाँचथरको फिदिममा पर्यटकहरू भित्र्याउँदै लिम्बु समुदायको ऐतिहासिक संस्कृतिको प्रचारप्रसार प्रर्वद्धन गर्ने उद्धेश्यले चासोक मेला तथा पाँचौ मिनी म्याराथन प्रतियोगिता जारी रहेकाे छ । फिदिम नगरपालिका-४ सुम्हात्लुङ परिसरमा सुम्जिरी