१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुनसरीमा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी अब्बल

सुनसरी । सुनसरीमा चोरी तस्करीमा सशस्त्र प्रहरी अब्बल बन्दै गएको छ । सशस्त्र प्रहरीले नेपाल र भारत सीमा क्षेत्रबाट दैनिक लाखौं रुपैयाँको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको हाे

धरानका मेयर हर्कलाई अपशब्द नबोल्न वाइसिएलको चेतावनी

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क राई (साम्पाङ) लाई अपशब्द नबोल्न योङ कम्युनिष्ट लिग (वाइसिएल) ले चेतावनी दिएको छ । मेयर साम्पाङ र धरान वडाअध्यक्षहरुबीच विवाद उत्कर्षमा पुगेपछि उपमेयर

मेयर साम्पाङलाई अमर्यादित शब्द प्रयोग नगर्न ध्यानाकर्षण

सुनसरी । नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्कराज राई (साम्पाङ) लाई पत्रकारहरुलाई अमर्यादित र असोभनिय शब्द प्रयोग गरेर गाली गरेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न र पूर्ण प्रेस स्वतन्त्रताको

धरानबाट २२७ केजी गाँजा सहित दुई पक्राउ

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकामा ठुलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले २ सय २७ केजी गाँजासहित

पहिचान पक्षधरको अबरोधका कारणकोशी प्रदेशका मुख्यमन्त्री धनकुटा जान सकेनन्

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाइ धनकुटाको भेडेटार जान अबरोध गरिएको छ । एमालेको कोशी प्रदेश भरीका केन्द्रिय सदस्यहरुको बैठकमा भागलिन जानेक्रममा पहिचानबादी पक्षधरहरुले अबरोध गरेपछि उनी धनकुटा जान

सुनसरीबाट श्रोत नखुलेको रकम सहित दुईजना पक्राउ

सुनसरी । सुनसरीको नेपाल भारत सीमा नाकाबाट श्रोत नखुलेको रकमसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले चेकजाच गर्ने क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१२ का १८ वर्षीय सुरेश लिमबु

सप्तकोशीमा नुहाउने क्रममा डुबेर दाजु-भाइसहित ३ जनाको मृत्यु

सुनसरी । सप्तकोशी नदीमा डुबेर दाजु-भाइसहित ३ जनाको मृत्यु भएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका-१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी

एमाले धरानको अध्यक्षमा हर्कजङ निर्बिरोध निर्वाचित

सुनसरी । नेकपा (एमाले) धरान उपमहानगरपालिकाको अध्यक्षमा हर्कजङ एभेङ निर्बिरोध निर्वाचित हुनु भएको छ । स्थानीय पुनसंरचना पछिको एमाले धरान नगर कमिटीको प्रथम अधिवेशनमा एभेङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको

मेयर र वडाअध्यक्षबीच विवाद हुँदा कार्यपालिका बैठक अवरुद्ध

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र वडाअध्यक्षहरु विचको विवादका कारण कार्यपालिका बैठक अबरुद्ध भएको छ । दुई महिनादेखि कार्यपालिका बैठक बस्न नसक्दा उपमहानगरपालिका संचालनमा गम्भीर समस्या भएको

विजयपुर हस्पिटलद्वारा क्यान्सर र न्युरो सर्जरीको उपचार सेवा सुरू

सुनसरी । निजी क्षेत्रबाट संचालित भएकाे धरानको विजयपुर हस्पिटलले क्यान्सर र न्युरो सर्जरीको उपचार सेवा सुरु गरेको छ । सुनसरीको एक मात्र १ सय बेडको विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो