१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुलुक अप्ठ्यारो स्थितिमा छ: धनराज गुरूङ

हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक अप्ठ्यारो स्थितिमा भएकाे बताउनुभएको छ। हेटौंडामा शनिबारदेखि सुरू भएकाे नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे

बागमती सरकारले जंगली हात्तीको आक्रमणमा मृत्यु भएका परिवारलाई एक लाख दिने

हेटौंडा । जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई बागमती प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । प्रदेश मुख्यमन्त्री शालिकराम जमकटेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले

बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएकाे छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा मंगलबार बिहान ९ः५० बजे

बागमती प्रदेश प्रमुखद्वारा प्रदेश सरकार गठनका लागि दलहरुलाई आह्वान

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले यादवचन्द्र शर्माले दलहरुलाई आहृवान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ

बागमती प्रदेश सभामा राप्रपाबाट संसदीय दलको नेतामा उद्धव थापा चयन

हेटौंडा । बागमती प्रदेश सभाको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा उद्धव थापा चयन हुनुभएको छ। राप्रपाको बागमती प्रदेश सभा संसदीय दलको साेमबार बिहान काठमाडौंमा बसेको बैठकले

मकवानपुर–२ मा एमालेका महेश बर्तौला विजयी

हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं २ मा नेकपा (एमाले) को उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडालाई ४ हजार ५

भीमफेदी बस दुर्घटना: ७ जनामध्ये ६ जना मृतकको सनाखत

हेटौंडा । हेटौंडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका-६ काे जुरिखेतमा बिहिबार दिउँसो मिनिबस दुर्घटना भएकाे थियाे । साेही दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये ६ जनाको सनाखत भएको हाे । सनाखत

बागमती प्रदेश सभाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हेटौंडा । बागमती प्रदेश सभाले आउदै गरेको बडा दशै ,तिहार ,नेपाल सम्वत तथा छठ पुजा अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश प्रमुख यादव चन्द्र

३३१ केजी गाँजा सहित एक जना चालक पक्राउ

हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथ अन्तरगत नामटार बाट हेटौडा तर्फ आइरहेको ना ७ ख ३९८७ नं को ट्रक र ना ८ ख नं को ट्रकमा लागु पदार्थ

बागमती प्रदेश सरकारले ल्यायाे ७० अर्ब ९३ करोडकाे बजेट

कुल बजेटमध्ये पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख (५८ प्रतिशत), चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख (२७ प्रतिशत) तथा वित्तीय हस्तान्तरण तर्फ ८ अर्ब ३५ करोड ३७ लाख