१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेटौंडामा तीनपाङग्रे सवारी साधनमा हरियो स्टिकर

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा तीनपाङग्रे सवारी साधनमा स्टिकर टाँस गरिएको छ । बिहीबार जिल्ला ट्राफिक कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै तीनपाङग्रे सवारी साधन अटो, ईरिक्सा मयुरिहरुमा स्टिकर टाँस

मकवानपुरमा दुग्ध प्रशोधन डेरी उद्योगका उपकरणको परीक्षण

हेटौंडा । मकवानपुरमा दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको तयारीमा रहेको छ । मंगलबार प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगमा

वनकरिया समुदायबाट सन्तमाया पहिलो उम्मेदवार बनिन्

मकवानपुर । नेपालमै वनकरिया समुदायबाट मकवानपुरमा सन्तमाया वनकरिया पहिलो उम्मेदवार बन्नुभएकाे छ । मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीकी ५८ वर्षीया सन्तमाया वनकरिया पहिलो उम्मेदवार बन्नुभएकाे हाे। लोपोन्मुख समुदाय अन्तर्गत पर्ने

आचारसंहिता उल्लंघन गर्दै हेटौंडाका मेयर, राजीनामा नदिई चुनावी अभियानमा

सबै जनताको जनप्रतिनिधि भए पनि पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिताविपरीत हुने कानूनीका जानकारहरूको भनाइ छ । महत एमालेको उम्मदवारको दौडमा रहे पनि अन्तिम क्षणमा रेसबाट बाहिरिएका थिए ।

कांग्रेसबाट हेटौंडाको उपमेयरका लागि बानियाँ चयन, थाहा नगरमा गोपाली

जसअनुसार हेटौंडाको उपमेयरमा कांग्रेसले युवा नेता राजेश बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीबाट निर्णय भएपछि उपमेयर उम्मेदवार बानियाँ अहिले उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको छ

मकवानपुरमा २ सय ६५ केजी गाँजा सहित ५ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल र मनहरी गाउँपालिका–६ लोथर खोलाबाट गरी २ सय ६५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । आइतबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय

मकवानपुरमा बस दुर्घटनाः मृतकको पहिचान खुल्यो (अपडेट)

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा यात्रु वाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । शुक्रबार बिहान हेटौंडाबाट यात्रु

मुख्यमन्त्री पाण्डेद्वारा चार जिल्लामा हुने प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन

कार्यक्रममा हेटौंडामा मिनि रंगशाला निर्माणमा योगदान गरेका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । साथै राष्ट्रिय स्तरका कलाकार र हेटौंडाका कलाकारहरूले आफ्नो

बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारी पुरा, भाेलि उद्घाटन हुँदै

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ। बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा हुन लागेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको तयारी पुरा

हेटौंडामा मानव अधिकार रक्षक सम्बन्धी प्रादेशिक सम्मेलन सुरु

हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हेटौंडामा सुरु भएको छ । सातवटै प्रदेशमा आज (शुक्रबार) र शनिबार एकै पटक सम्मेलन सुरु