१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


कुलमानलाई हटाइएको विरोधमा सडकदेखि सदन तातियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीले सडकदेखि सदनसम्म तातेको छ । मंगलबार दिनभर घिसिङको पुनर्वहालीको माग गर्दै सडकमा विभिन्न पक्षले सरकारविरुद्ध प्रदर्शन गरे भने बुधबार सडक

ऊर्जामन्त्री खड्का र कुलमान घिसिङबीच टसल

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टसल झन् झन् बढ्दै गएको छ । विद्युत महसुल बक्यौता विवादबाट सुरु भएको खिचातानीको विषय संसददेखि सडकसम्म

संसदमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर, दश सांसदले सोधे २१ प्रश्न

काठमाडौं । प्रतिनिधि सभामा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भएको छ । प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीलाई दश जना सांसदहरुले २१ वटा प्रश्न गरेका थिए । अघिल्लो

विवादमा सामाजिक सञ्जाल विधेयक

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग रोक्न र प्लेटफर्महरुलाई नियमन गर्न भन्दै सरकारले ल्याएको विधेयक चौतर्फी बहसको विषय बनेको छ । सामाजिक सञ्जाल नियमनको नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई नै कुण्ठीत गर्न

सम्झनामा सिमित शहीद दिवस

काठमाडौं । संभवत् नेपाल पनि धेरै शहीद भएको देशमा पर्दछ । नेपाल सरकारसँग शहीदको आधिकारिक तथ्यांक नरहे पनि ११ हजार जनाको नाम शहीदको सूचीमा रहेको अुनमान गरिएको छ । राजनीतिक

सत्य निरुपण र बेपत्ता छानविन आयोगमा पदाधिकारी नियुक्ति सरकारको प्राथमिकतामै परेन

काठमाडौं । सत्यनिरुण तथा मेलमीलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको सिफारिस समितिले पदाधिकारी सिफारिस गर्न सरकारलाई नै जिम्मा लगाएको पनि एक महिना बितिसकेको छ ।

टोखाका चाकु व्यवसायीलाई भ्याई नभ्याई

काठमाडौं । माघेसंक्रान्ती नजिकिएसँगै टोखाका चाकु व्यवसायीलाई यतिखेर भ्याई नभ्याई भएको छ । अरु समयमा भन्दा माधेसंक्रान्तीमा चाकुको माग उच्च हुने गर्दछ । मुलुककै सबैभन्दा धेरै चाकु उत्पादन हुने दाबी

अन्योलमा हिउँदे अधिवेशन, कांग्रेस भन्छ – ३० वटा विधेयक पारित गर्नुपर्छ

काठमाडौं । संसदको हिउँदे अधिवेशन हिउँदे अधिवेशन कहिले डाँक्ने भन्ने अन्योल भइरहँदा सत्तारुढ दल नेपाली कांग्रेसले भने आगामी हिँउदे अधिवेशनबाट ३० वटा विधेयक पारित गनुपर्ने बताईरहेको छ । सरकारको प्रमुख

अन्यौलमा संसदको हिउँदे अधिवेशन

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन डाक्नेतर्फ बेवास्ता गरेको छ । पुस महिना समेत घर्किसक्दा विधेयक अधिवेशन भनिने हिउँदे अधिवेशन बोलाउन आलटाल गरिएको हो । संसदका विभिन्न समितिहरुमा दर्जनौं विधेयकहरु

अध्यादेशको आधारमा गरिएको ५२ जनाको नियुक्ति विवादको मुद्दामा आज पनि भएन सुनुवाई

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा आलीको अघिल्लो कार्यकालमा संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश मार्फत विभिन्न संवैधानिक पदहरुमा ५२ जनाको नियुक्ति गरिएको विषयको संवैधानिक निरुपण सरेको सर्‍यै भएको छ