१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


संरक्षणको पर्खाइमा काठमाडौंका पार्क (फोटो फिचर)

काठमाडौं । धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । काठमाडौंमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । तर, व्यवस्थित हुन भने सकेको छैन । संरक्षण र व्यवस्थापनको अभावमा पार्कहरु छिन्नभिन्न छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि…