
कैलाली, असार २१ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको छ ।
आइतबार संक्रमण पुष्टि भएकाहरुमा कञ्चनपुरका २८ जना, कैलालीका २६ जना, बाजुराका २० जना डडेल्धुराका ८ जना , बैलडीका ३ जना रहेका छन् ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ७८ पुगेको छ ।
८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्