१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नक्कली नोटसहित तीनजना पक्राउ


0
Shares

झापा, असार २८ । झापामा प्रहरीले नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका मौसम श्रेष्ठ, वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका एराजुल हक छन् ।

उनीहरुको साथबाट १ लाख ४४ हजार भारतीय नक्कली पांच सय रुपैयाँ पनि बराबद गरिएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।