काठमाडौं, असार २९ । काठमाडौं उपत्यकामा सोमबार थप ९ जना कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलले जनाकारी दिनुभयो ।
5:08 pm, Mon, 13 July 20

प्रतिक्रिया दिनुहोस्