
सुनसरी, असार ३१ । धरानमा खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै नगरबासी आन्दोलित भएका छन् ।
आन्दोलनमा उत्रिएका स्थानीयले भ्रष्टाचारको छानबीनको माग गर्दै उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।
एशियाली विकास बैंकको एक अर्ब ७७ करोड ऋण अनुदानमा निर्माण गरिएको उक्त खानेपानी आयोजनाको काम सम्पन्न नगरि आयोजनाका कर्मचारी र जनप्रतिनिधिहरुले भ्रष्टार गरेको उनीहरुको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्