१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाग्मती प्रदेशसभाबाट प्रहरी सेवा विधेयक पारित


0
Shares

हेटौंडा, साउन ४ । बाग्मती प्रदेशसभाले प्रदेश प्रहरी सेवासम्वन्धी विधेयक पारित गरेको छ ।

आइतबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा विधयेक सर्वसम्मतले पारित भएको हो ।

बैठकमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा विधेयेक पेश गर्नुभएको थियो ।

विधेयक पारित भएसंगै बागमती प्रदेश सरकारलाई प्रदेश प्रहरी स्थापनाको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।