
तस्विर : फाइल
तेह्रथुम, साउन ५ । तेह्रथुमको सोल्मास्थित भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ कि ३७ बर्षिय अञ्जना लिम्बुको मृत्यु छ ।
सोमबार बिहान आफन्तकोमा जान भनी छथर गाउँपालिकाको सुदाप हिडेका ३ जना मध्ये दुई दम्पतीलाई एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो ।
मृतक अञ्जनाका पति भेषराज लिम्बु भने घाईते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्