१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ मा थप १३ जनामा कोरोना पुष्टि


0
Shares

सुनसरी, साउन ८ । प्रदेश १ मा बिहीबार १३ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबार थपिएका संक्रमितमा मोरंङमा ८, सुनसरी र धनकुटामा २/२ र झापामा १ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनकारी दिएको छ ।

योसँगै प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ ।

प्रदेश १ बाट बिहीबार १० जना डिस्चार्ज भएका छन् ।