१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि काठमाडौं उपत्यका थप जोखिममा (भिडियो)


0
Shares

काठमाडौं, साउन ११ । काठमाडौ उपत्यकामा साउन महिना सुरु भएसँगै देखिएका कोरोना संक्रमितमध्ये धेरै जनामा लक्षण देखिएको छ ।

यसअघि लक्षणविहीन संक्रमितहरु देखिएपनि हाल लक्षणसहितका संक्रमणहरु भेटिन थालेपछि काठमाडौं उपत्यका थप जोखिममा रहेको विज्ञहरु बताउँछन् ।

यसबारे हाम्रा सहकर्मी प्रज्ञा तिमल्सीनाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालासँग गरेको कुराकानी ।

भिडियो हेर्नुहोस्