१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कक्षा ११ को परीक्षा नलिन माग गर्दै चितवनमा विद्यार्थीको प्रदर्शन


0
Shares

चितवन, साउन १८ । चितवनमा लकडाउन हुँदा आन्तरिक मुल्याङ्न र लकडाउन खुलेपछि परीक्षा दिनुपर्ने भनी विद्यार्थीलाई ढाँटेको भन्दै प्रदर्शन गरिएको छ ।

आइतबार भरतपुरको चौबिस कोठीमा कक्षा ११ मा पढ्ने विद्यार्थीहरुले परीक्षा खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

लामो समयको लकडाउने विद्यार्थीले मानसिक समस्यामा भोग्नु परेको र कोरोना को जोखिम नहटेको भन्दै भौतिक रुपमा उपस्थित भएर परीक्षा दिन नसक्ने उनीहरुले भनाई छ ।

विद्यार्थीहरुले आन्तरिक मुल्याङ्कनवाट नतिजा निकाल्न माग गरेका छन् ।