
काठमाडौं, साउन २० । मंगलबार काठमाडौं उपत्यकाका थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा ४८ जना, भक्तपुरमा १३ जना र ललितपुरका १ जनामा संक्रमण देखिएको छ ।
4:52 pm, Tue, 4 August 20
काठमाडौं, साउन २० । मंगलबार काठमाडौं उपत्यकाका थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा ४८ जना, भक्तपुरमा १३ जना र ललितपुरका १ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्