१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुटवलमा बिहीबार राती १२ बजेदेखि निषेधाज्ञा


0
Shares

बुटवल, साउन २८ । बुटवल उपमहानगरपालिकाले निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय बजार खुल्ला हुँदा आम मानिसले सामान्य सर्तकता पनि नअपनाएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिनुभयो ।

बिहीबार राती १२ बजेदेखि आगामी ५ भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।