७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, साउन ३० । शुक्रबार काठमाडौं उपत्यकामा मात्र ११९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा ८३, ललितपुरका ३० र भक्तपुरका ६ जना हुन् ।