१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छात्रावासमा १०० शैयाको आइसोलेसन कक्ष निर्माण


0
Shares

हेटौंडा, साउन ३० । कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि हेटौंडाको गौरीटार स्थित राष्ट्रिय खेलकुद परिषद्को छात्रावास भवनमा १०० शैयाको आइसोलेसन निर्माण गरिएको छ ।

हेटौंडा अस्पताल र हेटौंडा उपमहानगरपालिकाको संयुक्त सहकार्यमा आइसोलेसन सञ्चालन गरिएको हो ।

शुक्रबारदेखिनै संक्रमितलाई आइसोलेसनमा लगिएको छ ।

आइसोलेसन वार्ड क्षेत्र परिसरमा नेपाली सेना, नेपाल प्रहरी सुरक्षाको लागि खटाइएको छ ।