
तस्विर : फाइल
कास्की, भदौ १२ । कास्कीमा १० दिनदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जोरबिजोर प्रणाली लागू गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
समुदायस्तरमा संक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले भदौ ३ देखि ७ भदौसम्म निषेधाज्ञा लगाएको थियो ।
भर्दाै ७ गतेदेखि प्रशासनले ५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । .
प्रतिक्रिया दिनुहोस्