२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बुमा पहिरो जादा तीनजना घाईत


0
Shares

सोलुखुम्बु, भदौ १६ । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–६ वाकुमा ढुंगासहित खसेको पहिरोमा परेर तीनजना घाईते भएका छन् ।

उनीहरु मध्ये गंभीर घाईते ३८ वर्षिय दिलबहादुर रेग्मीमगरलाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं पठाइएको छ ।

अर्का २५ बर्षिय जीतबहादुर मगरको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

२३ बर्षिय मदन मगर भने सामान्य उपचार पछि घर फर्किएका छन् ।

दाहसंस्कारबाट फर्कने क्रममा बाटोमाथि करिब ५० मिटरबाट ढुङ्गाको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।