१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शेयरमा दोहोरो अंकको गिरावट


0
Shares

काठमाडौं, भदौ २१ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

पौने ३ अर्ब बराबर कारोबार भयो ।

उतारचढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर १४ सय ९९ मा आइ थामियो ।

यसदिन व्यापार र सामुहिक लगानी कोष सामान्य हरियो रहँदा अरु सबै समुह ओरालो लागे ।

निर्जिबन बीमा, जीवन बिमा, विकास बैंक, होटल, उत्पादनमुलक, लघुवित्त, अन्य समुह क्रमश दोहोरो अंकले ओर्लिए ।

यसदिन १ सय ९१ कम्पनीको ७ लाख ३८ हजार कित्ता शेयर २ अर्ब ७८ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।