१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


काठमाडौं उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित


0
Shares

काठमाडौं, भदौ २३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनासहित उपत्यकामा थप ३९६ जना संक्रमित थपिएका छन् ।