
काठमाडौं, भदौ २९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंका ४४०, ललितपुरका २९ र भक्तपुरका ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्