६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस


0
Shares

काठमाडौं, भदौं २९ । सम्झौता बमोजिम मल ल्याउन नसकेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले दुई कम्पनीलाई कारवाही गर्न सिफारिस गरेको छ ।

सम्झौता मबोजिम शैलुङ इन्टरप्राइजेज र हानिको मल्टिप्रपोजलाई कालोसूचीमा राखेर कारवाही गर्न कृषि लिमिटेडले सिफारिस गरेको हो ।