२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


काठमाडौं उपत्यकामा एकैदिन थपिए ७३७ जना कोरोना संक्रमित


0
Shares

काठमाडौं, भदौ ३१ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७३७ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ ।