
काठमाडौं, असोज ४ । विश्व अहिले कोरोना महामारीले आक्रान्त बनेको छ ।
संक्रमणका कारण लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित छन् ।
संक्रमण मुक्तहरुको संख्या पनि उल्लेख्य छ ।
नेपाल पनि अहिले महामारीको मारमा परेको छ ।
संक्रमितको संख्या आधा लाख नाघेको छ भने सक्रमणमुक्त हुने संख्या ४० हजार माथि पुगिसकेको छ ।
संक्रमण मुक्त हुनेहरुको अनुभव सुन्दा पनि संक्रमणको गम्भीरताले थप सतर्क बन्नु पर्ने आवश्यकता देखाउंछ ।
अनावश्यक हल्ला र हल्का टिप्पणीको पछि नलागि आवश्यक सुरक्षा मापदण्ड पालना गर्नु नै कोरोनालाई जित्ने अचुक उपाय रहेको कोरानामुक्तहरु बताउँछन् ।
कोरोनामुक्त व्यक्तिको अनुभव ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्