१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘पाँच पटकको परीक्षणपछि मात्र कोरोनामुक्त भए’


0
Shares

काठमाडौं, असोज २९ । विश्व अहिले कोरोना महामारीले आक्रान्त बनेको छ ।

संक्रमणका कारण लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित छन् ।

संक्रमण मुक्तहरुको संख्या पनि उल्लेख्य छ । नेपाल पनि अहिले महामारीको मारमा परेको छ ।

संक्रमितको संख्या आधा लाख नाघेको छ भने सक्रमणमुक्त हुने संख्या ४० हजार माथि पुगिसकेको छ ।

संक्रमण मुक्त हुनेहरुको अनुभव सुन्दा पनि संक्रमणको गम्भीरताले थप सतर्क बन्नु पर्ने आवश्यकता देखाउंछ ।

अनावश्यक हल्ला र हल्का टिप्पणीको पछि नलागि आवश्यक सुरक्षा मापदण्ड पालना गर्नु नै कोरोनालाई जित्ने अचुक उपाय रहेको कोरानामुक्तहरु बताउंछन् ।