
बागलुङ, असोज ३० । जिल्ला प्रहरी कार्यलय बागलुङले ११ थान अवैध हतियार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले ६५ औँ प्रहरी दिवसका अवसरमा ११ थान अबैध हतियार सहित पक्राउ परेका ११ जनालाई सार्वजनिक गरेको हो ।
उनीहरुमाथि आवश्यक अनुनस्धान भैरहेको जिल्ला प्रहरी कार्यालका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्