१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


११९७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर १ । पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ ।

३३ हजार ३७९ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३० पुगेको छ ।