८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कोरोनाका कारण गोसाइँकुण्ड सुनसान


0
Shares

रसुवा, मंसिर २ । कोरोना महामारी संगै रसुवाको प्रमुख पर्यटकीय स्थल गोसाईकुण्ड ठप्प भएको छ ।

मानिसहरुको चहलपहल नभएपछि होटलमा ताला लागेका छन् भने गोसाइँकुण्ड सुनसान भएको हो ।

फाट्टफुट्ट मानिसहरु हेलिकप्टर मार्फत दर्शन गर्न गएपनि चहलपहल छैन ।

हिन्दु र बौद्ध धर्मावलम्वीहरुको आवतजावत रहने गोसाईकुण्डमा जनै पूर्णीमा र दशै तिहार मा बढी भिड हुने गर्दथ्योे ।