
काठमाडौं, मंसिर ८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६ । ७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।
आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आयोग नेपालको संवैधानिक संस्था हो ।
7:25 pm, Mon, 23 November 20
काठमाडौं, मंसिर ८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६ । ७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।
आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आयोग नेपालको संवैधानिक संस्था हो ।
प्रतिक्रिया दिनुहोस्