
काठमााडौं, मंसिर १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानीय तहमा ५ देखि १५ शैयासम्मको अस्पताल निर्माणका लागि रकम निकास गरिएको जनाएको छ ।
बुधबार गरेको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ३ सय ९६ पालिकाहरुमा १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले ३ सय ९६ पालिकाहरुमा भने ५ शैयाको अस्थायी अस्पताल निर्माण गर्न १०÷१० लाखको दरले वजेट निकासा गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्