१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


डडेल्धुरामा प्रधानमन्त्रीको पुत्ला दहन


0
Shares

डडेल्धुरा, मंसिर २३ । शिक्षा आयोग प्रतिबेदनलाई लुकाएको भन्दै डडेल्धुरामा सरकारविरोधी प्रदर्शन गरिएको छ ।

२३ महिनाअघि तयार गरिएको आयोग प्रतिवेदन शैक्षिक माफियालाई पोस्ने गरि लुकाएको प्रतिवेदन सदस्यहरुले सार्वजनिक गरे पनि सरकार प्रमुखको नियत गलत भएको भन्दै नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।

विद्यार्थीहरुले वर्तमान सरकारले शिक्षा क्षेत्रको विकास गर्न नसक्ने आरोप लगाउँदै प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।