२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्र बैंकद्धारा ट्रेजरी बिल बिक्री गर्ने


0
Shares

काठमाडौं, मंसिर २८ । नेपाल राष्ट्र बैङ्कले बोलकबोल प्रक्रियाका माध्यमबाट सोमबार छ अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार टे«जरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको छ ।

कूल चार अर्बको टे«जरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो ।

सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ ।

यस्तै दुई अर्बको टे«जरी बिल भने ३ सय ६४ दिने अवधिको रहने नेपाल राष्ट्र बैकले जनाएको छ ।