
काठमाण्डौ, पुस ५ । संसद विघटन गर्ने सरकारको निर्णयपछि उच्च सैनिक अधिकृतहरूबीच छलफल भएको छ ।
सैनिक मुख्यालय जगीं अडामा आइतबार उच्च सैनिक अधिकृतहरूबीच संसद विघटन पछि उत्पन्न परिस्थितिबारे छलफल भएको हो ।
साथै संसद विघटनपछि देशमा हुनसक्ने सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पृतनापतिहरूलाई हाई अलर्टमा रहन निर्देशन दिइएको पनि स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्