१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसद विघटनको विरोधमा नेविसंघद्धारा प्रर्दशन


0
Shares

काठमाडौं, पुस ५ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले विरोध गरेका छन् ।

नेपाल विद्यार्थी संघले आइतबार अपरान्ह प्रदर्शनी मार्गमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै प्रदर्शन गरेको हो ।

त्यस क्रममा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्को नारावाजी गरिएको थियो ।

नयाँ वानेश्वरमा पनि विरोध प्रर्दशन गरिएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै काग्रेस नेता गगन थापाले असवैधानिक कदमको पूर्ण जिम्मेवार प्रधानमन्त्री हुन भन्नुभयो ।