१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारामा घर-जग्गा बिक्री ठप्प


0
Shares

बारा, पुस २१ । राष्ट्रिय गौरवका आयोजना रहेको बाराको निजगढ र कोहल्बी दुई नगरपालिकामा घर-जग्गा कारोबारमा कमी आएको छ ।

नयाँ मौद्रिक नीति, कित्ताकाटमा रोक र घडेरीमा समेत खेतकै मूल्य राख्न थालेपछि जग्गा किनबेचमा कमी भएको हो ।

दोस्रो विमानस्थलको चर्चाले अकासिएको जग्गाहरु अहिले सस्तोमा समेत किनबेच हुन छाडेको स्थानीय कारोबारीहरु बताउछन् ।

जिल्लाको १६ स्थानीय तहमध्ये सबै भन्दा बढि निजगढ, कोहल्बी कुनै समय घरजग्गा कारोबारका लागि हबनै बनेको थियो ।