६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मन्त्रिपरिषद बैठकका निर्णयहरुः प्रधानन्यायाधीशदेखि सूचना आयुक्तसम्मको बढ्यो तलब


0
Shares

काठमाडौं, भदौं ५ । सरकारले प्रधानन्यायाधीश, न्यायाधीश, महान्यायाधिवक्ता, न्यायपरिषद सदस्य, विभिन्न तहका न्यायाधीशको तलब बढाएको छ ।

यसरी नयाँ तलबमान कायम गरिएकामा संवैधानिक निकायका पदाधिकारी, सूचना आयोगका आयुक्तहरु, संघीय संसदको महासचिव र सचिवसम्म छन् ।

भदौ १, २ र ४ गते बसेका मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ३५ वटा निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यो जानकारी दिएका हुन् ।

बैठकले काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाको प्रस्तावित खण्ड रेखांकन परिवर्तन गर्न स्वीकृति पनि दिएको छ ।
त्यस्तै बैठकले नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्ले गरेको ३५ निर्णयहरु,