१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राजनैतिक घटनाक्रमले सुरक्षा चुनौती बढायो : काठमाडौं प्रहरी प्रमुख सिंह


0
Shares

काठमाडौं, पुस २८ । काठमाडौंका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले राजनैतिक घटनाक्रमले सुरक्षा चुनौती बढाएको बताउनु भएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक सिंहले दिनहुँ जस्तो हुने धर्ना जुलुस, प्रदर्शनको आडमा अवान्छित क्रियाकलाप हुन सक्ने तर्फ सबै सजग र सचेत हुन आग्रह गर्नुभयो ।