१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमल पोखरीमा नागरिक आन्दोलनको ऐक्यवद्धता


0
Shares

काठमाडौं, माघ १२ । सिमसार कमल पोखरीमा भइरहेको कंक्रिटको संरचना निर्माणविरुद्ध जारी अभियानप्रति वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।

सोमबार आन्दोलनमा सहभागीहरुले कमल पोखरी बचाउका अभियन्ताहरुको हातबाट पोखरीको कालो माटोको टिका लगाएर ऐक्यबद्धता जनाएका हुन ।

उनीहरुले पोखरीको प्राकृतिक स्वरुप विग्रिने गरि भइरहेको कंक्रिटको संरचन तत्कार रोक्न मागसमेत गरेका छन् ।

महानगरपालिका कमिशनको खेलमा लागेको आरोपसमेत उनीहरुले लगाए ।

बृहत नागरिक आन्दोलनका अगुवाहरु पोखरीको कालो माटोको टीका लगाएर “बालुवाटार मार्च” प्रदर्शनका लागि गएका थिए ।