
काठमाडौं, माघ २१ । मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सकिने भएको छ ।
छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो ।
त्यसैगरी, नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतीय विद्यार्थीहरुलाई पनि भारत जानुपर्ने बाध्यता नहुने बतार्ईएको छ ।
प्रतिक्रिया दिनुहोस्