१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको फैसला लोकतन्त्रको जित हो – माधवकुमार नेपाल


0
Shares


काठमाडौं, फागुन ११ । नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई लोकतन्त्रको जित भनी टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अदालतले लोकतन्त्रको जित गराएको छ । यो नेपाली जनताको जित हो ।’

मंगलवार सर्वोच्चको संवैधानिक इजलासले १३ दिनभित्र बैठक बोलाउने गरी प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको छ ।