१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ


0
Shares

काठमाडौं, फागुन १३ । जिल्ला प्रहरी कार्यालय बाराले श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत चम्पारण ग्राम पन्चायत नर्कटियागन्ज ७ का ३५ बर्षिय चन्द्र शेखर प्रसाद र ३८ बर्षिय सन्जय कुमार रहेका छन ।

भारतीय नम्बर प्लेटको मोटर्साइकलमा रहेका उनीहरुलाई खानतलासी गर्दा मोटरसाइकलको डिक्कीमा लुकाईराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।