
काठमाडौं, फागुन २३ । मध्यपूर्वका ख्यातिप्राप्त परिकारको स्वाद अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ ।
उद्यमी राजेशकाजी श्रेष्ठ र कृष्ण पौडेलको लगानीमा सञ्चालमा आएको यस हलाल खाना केन्द्रित टंगाल वूड अलेभ केबाब सल्टनेटले कबाब, बाकलाभा, डोनरकबाब सौर्मा लगायतका खाना नेपाली ग्राहकालागि पस्किने जनाएको छ ।
मसला तथा आधारभुत अन्य वस्तु पनि विदेशबाटै आयात गरिने यो रेष्टुरेन्टका परिकार चाँडै नै नेपाली उपभोक्तामाथ लोकप्रिय हुने सञ्चालको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्