१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले संसदीय दलको बैठकमा नेपाल र रावल सहभागी भएनन्


0
Shares

काठमाडौं, चैत १३ । नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतमलगाएतका माधव पक्षका नेताहरू सहभागी भएका छन् ।

बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित हुनुभएको छैन् ।

चालु संसद अधिवेशनलाई कसरी प्रभावकारीे, एक ढिक्का बनाउने भन्ने विषयमा छलफल हुने जनाएको छ ।