१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केरामा घुन र गवाँरो रोग


0
Shares

म्याग्दी, चैत १५ । म्याग्दीका विभिन्न स्थानमा गरिएको केरा खेतीमा घुन र गवाँरो रोग लागेको छ ।

बेनी नगरपालिका २ खबरा बगरफाँट, मंगला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा किरा र रोगको प्रकोप देखिएको हो ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका २ बगरफाँट गाउँमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् ।