
काठमाडौं, १७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सन्तुलन र नियन्त्रण राख्ने अंगहरु सरकारी प्रहारबाट कमजोर भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव समारोहमा डा. लोहनीले भागबण्डाको राजनीतिका मारमा पर्दा प्रजातन्त्रलाई आड र भरोसा दिने अंगहरु कमजोर भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
अरु रेलिङका अंगहरु कमजोर हुँदा पनि नेपाली प्रेस जगत र नागरिक समाजले आफ्नो जिम्मेवारी पूरा गरेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्